• ट्रेण्डिङ्ग :
सर्वोच्च अदालतका न्यायाधीशहरु नआउने भएपछि महाअभियोग सिफारिस समितिको बैठक सारियो

सर्वोच्च अदालतका न्यायाधीशहरु नआउने भएपछि महाअभियोग सिफारिस समितिको बैठक सारियो


  • 4.9K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    सर्वोच्च अदालतका न्यायाधीशहरु नआउने भएपछि महाअभियोग सिफारिस समितिको बैठक सारियो

    काठमाडौं । बिहिबार बिहान साढे आठ बजे बस्ने तय भएको महाअभियोग सिफारिस समितिको बैठक दिउँसो १ बजेसम्मको लागि सारिएको छ ।   

    images

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानको क्रममा नाम लिएका सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आज बिहानको बैठकमा बोलाइएको थियो । तर, न्यायाधीशहरुले समितिको बैठकमा नआउने भनेपछि बैठक दिउँसो १ बजेलाई सारिएको समितिका सचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिए ।  

    जबराले नाम लिएका कानुन व्यवसायीहरुलाई पनि समितिले आजै सोधपुछ गर्दैछ । कानुन व्यवसायीहरुलाई दिउँसो ३ बजे बोलाइएको समितिका सचिव गौतमले जानकारी दिए ।


    तेस्रो आँखा