• ट्रेण्डिङ्ग :
संसद् देश र जनताको हितमा प्रभावकारी हुन सकेन : प्रेम सुवाल 

संसद् देश र जनताको हितमा प्रभावकारी हुन सकेन : प्रेम सुवाल 


  • 4.5K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    संसद् देश र जनताको हितमा प्रभावकारी हुन सकेन : प्रेम सुवाल 

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद् देश र जनताको हितमा प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।  

    images

    शनिबारको संसद बैठकमा बोल्दै उनले सर्वोच्चबाट संसद पुनस्र्थापना भएपछि कतिपय अवस्थामा संसद्लाई दुरुपयोग गरिएको समेत आरोप लगाएका हुन् । मुलुकमा डेंगु रोगका कारण जनता पीडामा परिरहेको, तर त्यसतर्फ सरकारको उचित ध्यान जान नसकेको उनले बताए । 

    यस्तै उनले मुलुकमा भूमि नहुनेलाई भूमि दिए मात्र भूमिसुधार हुने बताए । उनले भने,‘जोत्नेलाई भूमि दिए मात्र भूमिसुधार हुन्छ ।’

  • सम्बन्धित विषय:

  • # प्रेम सुवाल

  • तेस्रो आँखा