• ट्रेण्डिङ्ग :
राष्ट्रपति र माधव नेपाललाई बालेन्द्रको प्रश्न– अब कुन मुख देखाएर जनतामाझ भोट माग्न जानु हुन्छ ?

राष्ट्रपति र माधव नेपाललाई बालेन्द्रको प्रश्न– अब कुन मुख देखाएर जनतामाझ भोट माग्न जानु हुन्छ ?


  • 3.7K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.8K Views

    राष्ट्रपति र माधव नेपाललाई बालेन्द्रको प्रश्न– अब कुन मुख देखाएर जनतामाझ भोट माग्न जानु हुन्छ ?

    काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अब कुन मुख देखाएर जनतामाझ भोट माग्न जानु हुन्छ भन्दै प्रश्न गरेका छन् । 

    images

    शनिबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै बालेनले ५० वर्षदेखिको तीनकुनेको जग्गाको समस्याका सन्दर्भमा आफैंले किन समाधान नगरेको भन्दै राष्ट्रपति र नेपाललाई प्रश्न गरेका हुन्। 

    बालेनले सामाजिक सञ्जालमा भनेका छन्, 'आदरणीय माधव नेपालज्यु तथा सम्माननीय रास्ट्रपति ज्यु,  प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो। आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन। अब कुन मुख देखाएर जनतामाझ भोट माग्न जानु हुन्छ रु अझै दुई महिना छ, सरकार तपाईंकै हो। समस्या समाधान होस् भन्ने आशा राखेको छु,’ 


    तेस्रो आँखा