• ट्रेण्डिङ्ग :
जितियाका अवसरमा आज यी क्षेत्रमा सार्वजनिक बिदा

जितियाका अवसरमा आज यी क्षेत्रमा सार्वजनिक बिदा


  • 5.1K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    जितियाका अवसरमा आज यी क्षेत्रमा सार्वजनिक बिदा

    काठमाडौं । जितियाका अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ।

    images

    मध्यविन्दु , कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो। ती पालिकाले छुट्टछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन्। नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ।

    थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन्। जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन्।


    तेस्रो आँखा