• ट्रेण्डिङ्ग :
माओवादी पदाधिकारी बैठक जारी, कांग्रेस आन्तरिक छलफलमा 

माओवादी पदाधिकारी बैठक जारी, कांग्रेस आन्तरिक छलफलमा 


  • 2.9K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 4.5K Views

    माओवादी पदाधिकारी बैठक जारी, कांग्रेस आन्तरिक छलफलमा 

    काठमाडौं  । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा समानुपातिक उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ ।  

    images

    आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ । यससँगै ठूला राजनीतिक दलहरु उम्मेदवारको सूची तयार पार्न व्यस्त बनेका छन् ।

    नेपाली कांग्रेस पनि आन्तरिक छलफलमा जुटेको बताइएको छ ।  नेकपा (एमाले)ले पनि आजै उम्मेदवार टुंगो लगाउने तयारीका साथ सचिवालय बैठक बोलाएको छ ।  


    तेस्रो आँखा