• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


  • 3.2K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 4.9K Views

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

    काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ। 

    images

    दुई नेताबीच आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई नेताबीच सिट बाँडफाँटको विषयमा सहमति जुटाउने विषयमा छलफल भएको बताइएको छ ।  

    सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको भनिए पनि अन्तिम टुंगो भने लाग्न सकेको छैन। 


    तेस्रो आँखा