• ट्रेण्डिङ्ग :
 राष्ट्रपतिद्वारा ९९८ विभूषण प्रदान (सूचीसहित)

 राष्ट्रपतिद्वारा ९९८ विभूषण प्रदान (सूचीसहित)


  • 3.4K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.2K Views

     राष्ट्रपतिद्वारा ९९८ विभूषण प्रदान (सूचीसहित)

    काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन् ।

    images

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले संविधान दिवनमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको जनाएका छन् ।

    भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण पदक प्रदान गरेकी हुन् । 

    president-padak (1)1663548595.jpgpresident-padak (2)1663548595.jpg
     

     


    तेस्रो आँखा