

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–५, गोल्ढुङ्गाको धितालथोकका किसान रामेश्वर धितालले व्यावसायिक रुपमा गरेको ड्रागन फ्रुट खेतीमा फलेको ड्रागन फ्रुट । धितालले ट्राभल्स एजेन्सीको रोजगारी छाडेर विसं २०७७ देखि ड्रागन फ्रुट खेती गरेका छन् । तस्बिर : हरिराम भेटुवाल\रासस
