• ट्रेण्डिङ्ग :
बागलुङमा एक युवक १९ दिनदेखि बेपत्ता

बागलुङमा एक युवक १९ दिनदेखि बेपत्ता


  • 4.0K
    SHARES
    • आश्विन ४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    बागलुङमा एक युवक १९ दिनदेखि बेपत्ता

    बागलुङको निसीखोला गाउँपालिका–१ का १९ वर्षीय दीपक विक १९ दिनदेखि बेपत्ता भएका छन् । गत भदौ १६ गते घरबाट निस्किएका उनी अहिलेसम्म परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन । परिवारको सम्पर्कमा नआएपछि विकका बुबा दुर्गाबहादुरले भदौ १७ गते  खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिएका थिए । प्रहरीले उनको खोजतलास जारी राखिको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । विकको खोजतलासमा ढिलाइ भएको गुनासो गरेको छ ।

    बागलुङ ।  बागलुङको निसीखोला गाउँपालिका १ का १९ वर्षीय दीपक विक १९ दिनदेखि बेपत्ता भएका छन् । गत भदौ १६ गते घरबाट निस्किएका उनी अहिलेसम्म परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् ।

    images

    परिवारको सम्पर्कमा नआएपछि विकका बुबा दुर्गाबहादुरले भदौ १७ गते  खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिएका थिए ।

    प्रहरीले उनको खोजी जारी राखिको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # युवक बेपत्ता

  • तेस्रो आँखा
    लेखकबाट थप