• ट्रेण्डिङ्ग :
काठमाडौंमा अवैध संरचना
टुकुचाका संरचना तत्काल नभत्काउन अदालतको आदेश

टुकुचाका संरचना तत्काल नभत्काउन अदालतको आदेश


  • 3.9K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    टुकुचाका संरचना तत्काल नभत्काउन अदालतको आदेश

    काठमाडौं । काठमाडौंको हात्तीसार क्षेत्रमा टुकुचा खोला माथिका संरचना भत्काउने महानगरको योजना तत्काललाई स्थगित गरिएको छ । उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै असोज २६ गतेसम्म रोक लगाएको हो।

    images

    अदालतले तत्काल टुकुचा क्षेत्रका संरचना नभत्काउन आदेश दिएको जनाइएको छ । न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले बुधबार २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रका संरचनामा कुनै पनि क्षति नपुर्याउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

    tukucha.jpg

  • सम्बन्धित विषय:

  • # उच्च अदालत पाटन
  • # टुकुचा

  • तेस्रो आँखा