• ट्रेण्डिङ्ग :
कपन आगलागी अपडेट : मृतकको संख्या ३ पुग्यो

कपन आगलागी अपडेट : मृतकको संख्या ३ पुग्यो


  • 5.2K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    कपन आगलागी अपडेट : मृतकको संख्या ३ पुग्यो

    काठमाडौं  । काठमाडौंको कपनस्थित एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । स्थानीय टंक घिसिङको घरमा आगलागी भएको हो ।

    images

    आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए ।  मृतकको पहिचान खुलेको छैन । घरको माथिल्लो तलामा रहेका केहीलाई प्रहरीले उद्धार गरेको छ ।

    अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन । उक्त घरमा इलाइट हिमालयन एडभेन्छर प्रालि नामक ट्रेकिङ कम्पनी सञ्चालनमा रहेको थियो ।  


    तेस्रो आँखा