• ट्रेण्डिङ्ग :
डा. गोविन्द केसीको श्वासप्रश्वासमा समस्या

डा. गोविन्द केसीको श्वासप्रश्वासमा समस्या


  • 9.5K
    SHARES
    • आश्विन ६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    डा. गोविन्द केसीको श्वासप्रश्वासमा समस्या

    काठमाडौं । अनशनरत डा. गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएको छ ।  स्वास्थ्य क्षेत्र सुधारको माग राखेर त्रिवि शिक्षण अस्पतालमा अनशनमा रहेका डा. गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएको हो ।

    images

     उनी ११ दिनदेखि अनशनमा छन् । डा.केसीको रक्तचापमा केही परिवर्तनका साथै मांशपेशी बाँउडिने, छाति दुख्ने, पेट दुख्ने लगायतका समस्या देखा परेका छन् । 

    धनगढीमा अनशन बसिरहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि १० औं दिनमा हिजो काठमाडौं ल्याइएको थियो । डा. केसीलाई शिक्षण अस्पताल महाराजगञ्जका एनेक्स १ भवनको कोठा नम्बर ५०१ मा रहेको स्पेसल क्याबिनमा राखिएको छ ।
     


    तेस्रो आँखा