• ट्रेण्डिङ्ग :
चुनाव - २०७९
निर्वाचन आचारसंहिता ११ गतेदेखि लगाउने तयारी

निर्वाचन आचारसंहिता ११ गतेदेखि लगाउने तयारी


  • 3.2K
    SHARES
    • आश्विन ७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 4.9K Views

    निर्वाचन आचारसंहिता ११ गतेदेखि लगाउने  तयारी

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता असोज ११ गतेदेखि लगाउने तयारी गरेको छ । 

    images

    निर्वाचन आयोग स्रोतका अनुसार आचारसंहिता पालनाको प्रतिबद्धता व्यक्त गर्न आइतबार दलहरुलाई हस्ताक्षरका लागि बोलाउने तयारी गरिएको छ ।  'निर्वाचन आचारसंहिताका केही बुदाँहरु त लागु गर्न निर्देशन दिइसकेका छौँ । सम्पूर्ण रुपमा ११ गतेदेखि आचारसंहिता लगाउने आयोगको तयारी छ,' स्रोतले भन्यो, 'आचासंहितामा हस्ताक्षरका लागि आइतबार प्रधानमन्त्री, गृहमन्त्री पनि आउने कुरा भएको छ ।  संसद्मा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाउन पत्र पठाउँदैछौँ ।'


    तेस्रो आँखा