बिहीबार , कार्तिक २० गते २०८३
काठमाडौं । डोल्पोवुद्घ गाउँपालिका–१ धोस्थित स्टार माउण्टेन नजिकै खोला पार गर्दै गरेको चौँँरीहरु । उपल्लो डोल्पामा दूध उत्पादन र दैनिक ढुवानीको रुपमा यसलाई प्रयोग गरिँदै आइएको छ । तस्बिर : हेमन्त केसी\रासस