• ट्रेण्डिङ्ग :
सत्यमोहन जोशीलाई डेंगु संक्रमण, अवस्था चिन्ताजनक

सत्यमोहन जोशीलाई डेंगु संक्रमण, अवस्था चिन्ताजनक


  • 4.6K
    SHARES
    • आश्विन ७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    सत्यमोहन जोशीलाई डेंगु संक्रमण, अवस्था चिन्ताजनक

    काठमाडौं । वाङ्मय पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ ।

    images

    किष्ट मेडिकल कलेजका अनुसार कमजोर महसुस र खानामा अरुचि भएपछि अस्पतालको आकस्मिक कक्षमा आएका जोशीको परीक्षण गर्दा डेंगु पुष्टि हो । अस्पतालको डिलक्स क्याबिनमा उपचार गराइरहेका उनको अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नुपर्ने अवस्था नरहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

    १०२ वर्षका जोशीमा पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।  

     


    तेस्रो आँखा