• ट्रेण्डिङ्ग :
भन्सार छली ल्याएको एक करोड ६७ लाखको सामानसहित एकजना पक्राउ 

भन्सार छली ल्याएको एक करोड ६७ लाखको सामानसहित एकजना पक्राउ 


  • 3.3K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.1K Views

    भन्सार छली ल्याएको एक करोड ६७ लाखको सामानसहित एकजना पक्राउ 

    काठमाडौं ।  भन्सार छली ल्याइएको एक करोड ६७ लाख भन्दा बढीको हार्डवेयर र गुटखासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१० ग्रिनसिटी चोकस्थित सडकखण्डमा ना ५ ख ४८३१ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गरेको थियो। चेकजाँच गर्ने क्रममा श्री भैरव ट्रासपोर्टबाट पठाइएको सो ट्रकमा बिलबिजक बिनाको विभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरू प्रहरीले बरामद गरेको हो ।

    बरामद गरिएको सामानको मूल्यांकन गर्दा एक करोड १८ लाख ७६ हजार ६९१ रुपैयाँ रहेको आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए ।

     


    तेस्रो आँखा