• ट्रेण्डिङ्ग :
 रेखा थापाले गरिन् उम्मेदवारी घोषणा, कहाँबाट चुनाव लड्ने ?

 रेखा थापाले गरिन् उम्मेदवारी घोषणा, कहाँबाट चुनाव लड्ने ?


  • 3.7K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.6K Views

     रेखा थापाले गरिन् उम्मेदवारी घोषणा, कहाँबाट चुनाव लड्ने ?

    काठमाडौं । अभिनेत्री एवम् राप्रपाकी नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।
     
    सोमवार सामाजिक सञ्जालमार्फत उनले मोरङ क्षेत्र नम्बर ३ मार्फत प्रतिनिधि सभा उम्मेदवारको रूपमा घोषणा गरेकी हुन् ।
     मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम शुरू भएसँगै उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन् ।

    images


    तेस्रो आँखा