• ट्रेण्डिङ्ग :
पुरानो बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न : बाबुराम भट्टराई

पुरानो बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न : बाबुराम भट्टराई


  • 4.7K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    पुरानो बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न : बाबुराम भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसप)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुरानो बाटो हिँडेर नयाँ ठाउँमा नपुग्ने बताएका छन् ।

    images

    भट्टराईले सबै नेताहरू चुनावदेखि चुनावसम्म अल्झिएर बस्न नहुने बताएका हुन् । विश्व तथा नेपालको समाजवादी आन्दोलनका अनुभवबाट सिकेर अगाडि बढ्नु पर्नेमा उनको जोड छ । उनले चुनाव नलड्ने आफ्नो मनस्थितिबारे सल्लाह र सुझाव पनि मागेका छन् । 

    'हामीले आउट अफ बक्स गएर सोच्ने र गर्ने आँट गर्नैपर्छ,'उनले ट्विट गर्दै भनेका छन्, 'पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न ।'नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराई आशन्न निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव नलड्ने मनस्थितिमा रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • तेस्रो आँखा