• ट्रेण्डिङ्ग :
आज पनि बस्दै सत्ता गठबन्धनको बैठक

आज पनि बस्दै सत्ता गठबन्धनको बैठक


  • 3.6K
    SHARES
    • आश्विन १९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    आज पनि बस्दै सत्ता गठबन्धनको बैठक

    काठमाडौं  । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि बैठक बस्न लागेको हो । बैठक दसैँको टिका लगाएर बस्ने भएको छ ।    

    images

    सिट बाँडफाँटका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच छलफल भइरहेको छ ।



    तेस्रो आँखा