• ट्रेण्डिङ्ग :
राष्ट्रपतिको दसैँ (फोटोफिचर)

राष्ट्रपतिको दसैँ (फोटोफिचर)


  • 3.6K
    SHARES
    • आश्विन १९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.5K Views

    राष्ट्रपतिको दसैँ (फोटोफिचर)

    काठमाडौं । राष्ट्रपतिको कार्यालय तथा निवास शीतल निवासमा पनि हर्षोल्लासपूर्वक दसैँको टीका लगाउने र लगाइदिने कार्यक्रम सम्पन्न भएको छ ।  

    images

    सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट टीका ग्रहण गरिन्। उनले उत्तम साइत ११:५१ बजे टीका लगाएकी थिइन्। 

     राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपतिले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइएकी थिइन्। 

    RS_KTM_008A167310052022.JPGRS_KTM_008A178310052022.JPGRS_KTM_008A177010052022.JPGRS_KTM_008A172110052022.JPG


    तेस्रो आँखा