• ट्रेण्डिङ्ग :
राप्ती नदीमा पानीको सतह खतराभन्दा माथी

राप्ती नदीमा पानीको सतह खतराभन्दा माथी


  • 3.6K
    SHARES
    • आश्विन १९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    राप्ती नदीमा पानीको सतह खतराभन्दा माथी

    काठमाडौं । राप्ती नदीमा बाढीले खतरा सतह पार गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण राप्तीमा बाढीले खतराको सतह पार गरेको जनाएको छ। 

    images

     अहिले पनि नदीमा पानीको सतह बढ्दै गएकोले राप्तीसोनारी गाउँपालिका वडा नं. ४, ५, ६ र ७ तथा डुडुवा गाउँपालिका वडा नं। १, २, ४ र ५ का गाउँ डुवानमा पर्ने खतरा बढेको भन्दै प्रशासनले सजगता अपनाउन आग्रह गरेको छ। 

    राप्ती नदीमा पानीको सतह ६.४५ मिटर पुगेको छ । उक्त नदीमा पानीको सतह ५.४० मिटर पुगे खतरा मानिन्छ।
     


    तेस्रो आँखा