• ट्रेण्डिङ्ग :
पद, पैसा र पहुँचले निर्वाचन प्रभावित हुनु हुँदैन : आयोग

पद, पैसा र पहुँचले निर्वाचन प्रभावित हुनु हुँदैन : आयोग


  • 4.7K
    SHARES
    • आश्विन १९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    पद, पैसा र पहुँचले निर्वाचन प्रभावित हुनु हुँदैन : आयोग

    काठमाडौं । निर्वाचन आयोगले पद, पैसा र पहुँचबाट निर्वाचन प्रभावित हुन नहुने जनाएको छ ।

    images

    विजयादशमीका अवसरमा आयोगले जारी गरेको सन्देशमा पैसा र पहुँचबाट निर्वाचन प्रभावित नहुने मान्यता स्थापित गर्नुपर्नेमा जोड दिइएको हो । निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने आयोगले जनाएको छ ।

    “निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुनु हुँदैन,” आयोगको सन्देशमा उल्लेख छ, “निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ भन्ने मान्यता स्थापित गरौँ ।” आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।


    तेस्रो आँखा
    लेखकबाट थप