• ट्रेण्डिङ्ग :
पाकिस्तानमा आगलागी हुँदा ७ जनाको मृत्यु

पाकिस्तानमा आगलागी हुँदा ७ जनाको मृत्यु


  • 3.7K
    SHARES
    • आश्विन २१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.7K Views

    पाकिस्तानमा आगलागी हुँदा ७ जनाको मृत्यु

    इस्लामावाद । पाकिस्तानको पञ्जाव राज्यमा आगलागीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

    images

    पञ्जाबको फैसलाबाद शहरको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका पाकिस्तानी प्रहरीले पुष्टि गरेको छ ।

       शहरको कारखाना बजार क्षेत्रमा रहेको भवनको माथिल्लो तलामा बिद्युत चुहावट हुँदा भचएको आगलागीका कारण दुर्घटना भएको हो ।

    उद्धारकर्मीका अनुसार उक्त भवनमा करिब ३४ जना बस्दै आएका थिए ।  मृत्यु हुनेमा दुई बालक र दुई बालिका रहेका छन् भने एक बालिका बेपत्ता भएको र बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको उद्धारकर्मीले बताएका छन् । 


    तेस्रो आँखा