• ट्रेण्डिङ्ग :
संघ-प्रदेश चुनाव
एमाले र जसपाबीच चुनावी तालमेल

एमाले र जसपाबीच चुनावी तालमेल


  • 5.1K
    SHARES
    • आश्विन २२, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    एमाले र जसपाबीच चुनावी तालमेल

    काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच चुनावी तालमेल हुने भएको छ । आगामी मंसिर ४ गते हुने संघप्रदेशको चुनावमा जसपा र एमालेबीच १४ जिल्लामा तालमेल हुने भएको हो ।

    images

    मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा आगामी चुनावमा सहकार्य हुने भएको हो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् ।

    जसअनुसार,  सहमति भएका जिल्लमा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने  १७ सिट जसपाले लिने भएको हो । प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिने जनाएको छ । 

    UML-JaSaPa_2.jpg

    UML-JaSaPa_2.jpg

  • सम्बन्धित विषय:

  • # चुनावी तालमेल

  • तेस्रो आँखा
    लेखकबाट थप