• ट्रेण्डिङ्ग :
कैलाली-४ वाट बलायरको उम्मेदवारी दर्ता

कैलाली-४ वाट बलायरको उम्मेदवारी दर्ता


  • 4.9K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    कैलाली-४ वाट बलायरको उम्मेदवारी दर्ता

    धनगढी । कैलाली-४ मा आइतबार प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसका वीरबहादुर बलायरले मनोनयन दर्ता गरेका छन् । उनको कैलाली–४ मा पहिलो चुनावी लडाई हो । गठबन्धनको तर्फबाट डोटी समाजवादीको भागमा परेपछि बलायरलाई कैलाली ४ मा टिकट दिएको थियो ।  

    images

    त्यस्तै गठबन्धनको तर्फबाट प्रदेश ‘क’ मा एकीकृत समाजवादीका दीर्घ सोडारी र प्रदेश ‘ख’ मा कांग्रेसका प्रकाश बमले पनि मनोनयन दर्ता गराएका छन् ।


    तेस्रो आँखा