तेस्रो आँखा डेस्क
काठमाडौँ,मंसिर २९ । नेपाली कांग्रेसको उपसभापतिका लागि धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् । जारी मतगणना अनुसार गुरुङले ५०२ र खड्काले ४९० मत प्राप्त गरेका छन् । यसैगरि विजयकुमार गच्छदारले ४८५ , चन्द्र भण्डारीले ४५० मत पाएका छन् । अहिले मतगणना जारी छ ।
