• ट्रेण्डिङ्ग :
उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज

उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज


  • 7.2K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज

    काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा १२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन्।

    images

    अग्रता बनाइरहँदा उनी मत गणनास्थल सानेपास्थित पार्टी कार्यालय पुगेका छन् । गणनामा उनलाई पूर्णबहादुर खड्काले पछ्याइरहेका छन् ।

    कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ । 

    निर्वाचन समितिले दिएको जानकारी अनुसार १२ सय मत गणना हुँदा यस्तो छ अवस्था

    विजयकुमार गच्छदार स्४५४
    पूर्णबहादुर खड्का स्५०१
     डा।चन्द्र भण्डारी स्४७२
    धनराज गुरुङ स्५४३
     सुजाता कोइराला स्१३८
     महेश आचार्य स्१२३
     दिव्यश्वरी शाह स् ३५  

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा