• ट्रेण्डिङ्ग :
प्रधानसेनापतिसँग चिनियाँ राजदूतको बिदाइ भेट

प्रधानसेनापतिसँग चिनियाँ राजदूतको बिदाइ भेट


  • 4.3K
    SHARES
    • आश्विन २६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    प्रधानसेनापतिसँग चिनियाँ राजदूतको बिदाइ भेट

    काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेट भएको छ । चिनियाँ राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापतिसँग बिदाइ भेट गरेको नेपाली सेनाले जनाएको छ ।

    images

    भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यको लागि शुभकामना दिएका थिए । यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ । 

  • सम्बन्धित विषय:

  • # चिनियाँ राजदूत

  • तेस्रो आँखा
    लेखकबाट थप