• ट्रेण्डिङ्ग :
कांग्रेस महामन्त्रीको मतगणना सुरु

कांग्रेस महामन्त्रीको मतगणना सुरु


  • 6.0K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    कांग्रेस महामन्त्रीको मतगणना सुरु
    काठमाडौं, १ पुस।

    नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो । 

    images

    मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

    कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन् । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, डा.मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा.राजाराम कार्की छन् ।


    तेस्रो आँखा