तेस्रो आँखा
काठमाडौं पुस १ ।
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापाले अग्रता लिएका छन् । १०० मत गणना हुँदा थापाले ७० मत प्राप्त गरेका छन् , यसैगरि ३४ मत सहित विश्वप्रकाश शर्मा दोस्रो नम्बरमा छन् । यस्तै प्रकाशशरण महत ३१ मत सहित तेस्रो र डा. मिनेन्द्र रिजालले २१ मत पाएका छन् । यसैगरि प्रदीप पौडेलले २७ मत प्राप्त गरेका छन् ।
