• ट्रेण्डिङ्ग :
आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्प्सन

आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्प्सन


  • 3.4K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.2K Views

    आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्प्सन

    काठमाडौं ।  नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुगेका छन् । यसअघिका राजदूत र्‍यान्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि राजदूत थम्प्सन नेपाल आइपुगेका हुन् ।

    images

    राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिसन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम तय भएको अमेरिकी दूतावासले जनाएको छ ।
     


    तेस्रो आँखा