• ट्रेण्डिङ्ग :
१६९५ मत गन्दा गगनलाई ११५५, विश्वप्रकाशलाई ७४१ 

१६९५ मत गन्दा गगनलाई ११५५, विश्वप्रकाशलाई ७४१ 


  • 7.2K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    १६९५ मत गन्दा गगनलाई ११५५, विश्वप्रकाशलाई ७४१ 

    काठमाडौं, १ पुस ।  नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । 

    images

    कांग्रेस निर्वाचन समितिका अनुसार १६९५ मत गन्दा थापाले ११५५ र विश्वप्रकाशले ७४१ मत ल्याएर अग्रता कायम राखेका छन् । 

    उनीहरूलाई पछ्र्याएका प्रदीप पौडेलले ६१८ र मिनेन्द्र रिजालले २९६ मत ल्याएका छन् । यस्तै प्रकाशशरण महतले ५५४ र राजाराम कार्कीले ४७ मत ल्याएका छन् । 
     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा