• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय परिचालन समिति गठन

कांग्रेस केन्द्रीय परिचालन समिति गठन


  • 3.8K
    SHARES
    • आश्विन ३०, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    कांग्रेस केन्द्रीय परिचालन समिति गठन

    काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको 'प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति' गठन गरेको छ ।
     
    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आइतबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व-उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा एक सय १० सदस्यीय परिचालन समिति गठन गरेका हुन् ।  

    images


    तेस्रो आँखा