- तेस्रो आँखा डेस्क
काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाले छ सय मत बढीले अग्रता कायम गरेका छन् । २५ सय २० मत गणना हुँदा थापाले १६ सय ४८ मत प्राप्त गरे । दोस्रो स्थननमा रहेका विश्वप्रकाश शर्माले एक हजार १९ मत प्राप्त गरेका छन् । यसैगरि प्रकाश रण महतले ८२७ प्रदिप पौडेलले ७४१ मिनेन्द्र रिजालले ४३६ राजाराम पौडले ६४ मत प्राप्त गरेका छन् ।
