• ट्रेण्डिङ्ग :
३८६७ मत गणना हुँदा गगनको २५१८ मत 

३८६७ मत गणना हुँदा गगनको २५१८ मत 


  • 6.0K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    ३८६७ मत गणना हुँदा गगनको २५१८ मत 
    • तेस्रो आँखा डेस्क

    काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा ३८ सय ६७ मत गणना हुँदा गगन थापाले २५१८ मत प्राप्त गरेका छन् । दोस्रो स्थननमा रहेका विश्वप्रकाश शर्माले १५९० मत प्राप्त गरेका छन् ।

    images

    यसैगरि प्रकाश रण महतले १२९६, प्रदिप पौडेलले ११६७ मिनेन्द्र रिजालले  ६७९ राजाराम कार्कीले ६७ मत प्राप्त गरेका छन् । निर्वाचनमा ४६ दलमदव ७९ मत गरेको छ । 


    तेस्रो आँखा