• ट्रेण्डिङ्ग :
पत्रकार सम्मेलन गर्दै कांग्रेस

पत्रकार सम्मेलन गर्दै कांग्रेस


  • 6.6K
    SHARES
    • आश्विन ३१, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    पत्रकार सम्मेलन गर्दै कांग्रेस

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दिउँसो ३ बजे पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

    images

    पत्रकार सम्मेलनमार्फत कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता महतले निर्वाचन र पार्टी गतिविधिसम्बन्धी जानकारी दिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


    तेस्रो आँखा