• ट्रेण्डिङ्ग :
तरूण दलले खटायो केन्द्रीय प्रतिनिधि, को कहाँ ?

तरूण दलले खटायो केन्द्रीय प्रतिनिधि, को कहाँ ?


  • 5.5K
    SHARES
    • कार्तिक १, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    तरूण दलले खटायो केन्द्रीय प्रतिनिधि, को कहाँ ?

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले मंसिर ४ को चुनावका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ ।

    images

    अध्यक्ष विद्वान गुरूङले सोमबार १५१ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि तोकेका हुन् । गुरूङले बाँकी क्षेत्रमा छिट्टै प्रतिनिधि तोक्ने तयारी गरेका छन् ।

    आफूले जिम्मेवारी पाएको क्षेत्रको कार्यप्रगतिबारे केन्द्रीय प्रतिनिधिले तरूण दल केन्द्रीय कार्यालयमा प्रतिवेदनसमेत दिनुपर्नेछ ।
     
     

    1.jpg3.jpg4.jpg5.jpg6.jpg


    तेस्रो आँखा