• ट्रेण्डिङ्ग :
निर्वाचन आयोगले मौन अवधि बाहेकमा आमसभा रोक्न पाउँदैन : विमलेन्द्र निधि

निर्वाचन आयोगले मौन अवधि बाहेकमा आमसभा रोक्न पाउँदैन : विमलेन्द्र निधि


  • 5.2K
    SHARES
    • कार्तिक १, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    निर्वाचन आयोगले मौन अवधि बाहेकमा आमसभा रोक्न पाउँदैन : विमलेन्द्र निधि

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमिलेन्द्र निधिले निर्वाचन आयोगले मौन अवधिभन्दा बाहेकमा भेला, आमसभा, गोष्ठी, र सेमिनार रोक्न नहुने बताएका छन् ।

    images

    आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको उम्मेदवारी मनोनयन नै खारेज गर्नसक्ने चेतावनी दिएको थियो । 

    ‘भेला,आमसभा,गोष्ठी,सेमिनार लोकतन्त्रको अपरिहार्य कृया,लक्षण,प्रतीक हो। सार्वभौम जनताको नैसर्गिक र सार्वकालिक अधिकार हो । यो सधैं निर्वाध प्रयोग हुने विषय हो।’ असन्तुष्टि जनाउँदै नेता निधिले भने, ‘कानुन र निर्देशिकाले निषेध गर्न पाईदैन, व्यवस्थित (रेगुलेट)गर्ने मात्रै ह‍ो । मौन अवधि बाहेक रोक्नु उचित होइन।दलहरु कसरी सहमत भए !’


    तेस्रो आँखा