• ट्रेण्डिङ्ग :
गगन थापालाई आयोगले दोस्रो पटक स्पष्टिकरण सोध्यो 

गगन थापालाई आयोगले दोस्रो पटक स्पष्टिकरण सोध्यो 


  • 3.8K
    SHARES
    • कार्तिक ११, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    गगन थापालाई आयोगले दोस्रो पटक स्पष्टिकरण सोध्यो 


    काठमाडौँ, कात्तिक ११ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई निर्वाचन आयोगले फेरी स्पष्टिकरण सोधेको छ । सामाजिक सञ्जालमा लेखेको बिषयलाई लिएर पहिलो पटक स्पष्टिकरण सोधेको आयोगले थापालाई पुनः स्पष्टिकरण सोधेको हो । थापा काठमाडौँ ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

    images

    थापाले गत हप्ता ‘डेंगी परीक्षण तथा परामर्श सेवा निशुल्क रुपमा लिएर तपाईको टोलमा आउँदैछौँ’ भनेर सामााजिक सञ्जालमा लेखेपछि आयोगले उनलाई पहिलो पटक स्पष्टिकरण सोधेको थियो । तर थापाले यस्ता गल्ती बारम्बार गर्छु भन्दै अभिव्यक्ति दिएपछि आयोगले फेरी उनिसंग स्पष्टिकरण सोधेको आयोग स्रोतले जानकारी दिएको छ ।    


    तेस्रो आँखा