• ट्रेण्डिङ्ग :
भारतको गुजरातमा पुल चुँडिदा मृत्यु हुनेको सङ्ख्या १ सय ३२ भन्दा धेरै पुग्यो

भारतको गुजरातमा पुल चुँडिदा मृत्यु हुनेको सङ्ख्या १ सय ३२ भन्दा धेरै पुग्यो


  • 4.4K
    SHARES
    • कार्तिक १४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    भारतको गुजरातमा पुल चुँडिदा मृत्यु हुनेको सङ्ख्या १ सय ३२ भन्दा धेरै पुग्यो

    भारतको गुजरातमा पुल चुँडिदा मृत्यु हुनेको सङ्ख्या १ सय ३२नाघेको छ । हिजो साँझ मोरबी भन्ने स्थानमा मच्छु नदीमाथि बनेको पुल चुँडिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार १ सय ३२ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ । अझैँ ५० जना व्यक्ति वेपत्ता भएको समाचारमा जनाइएको छ ।

    images

    खोजी तथा उद्धारका लागि भारतीय वायु सेनाका जवान परिचालन गरिएको छ । मोरबी पुल हालैमात्रै मर्मत गरिएको थियो । क्षमताभन्दा बढी मानिस चढेका कारण पुल चुडिएको अनुमान गरिएको छ ।


    तेस्रो आँखा