काठमाडौँ, कात्तिक १७ । विभिन्न ३ राजनीतिक दलले आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय लिएका छन् । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने लिईएको ती दलहरुले लिएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृतवको नेकपा र आहुती नेतृत्जको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले चुनाव बष्किार गर्ने घोषणा गरेका हुन् । चुनाव बहिष्कारवादी तीन दलको बैठकले चुनाव खारेज ीगर्ने निर्णय लिएको छ ।
