बिहीबार , कार्तिक २७ गते २०८३
दाङ २ (२) का प्रदेश सभा सदस्य उम्मेद्वार प्रचण्डबिक्रम न्यौपानेले मतदान गरेका छन् । उनले हापुर स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन ।