मंगलबार, कार्तिक २५ गते २०८३
नेपाली कांग्रेसले मनाङमा पनि जीत हासिल गरेको छ। मनाङमा टेकबहादुर गुरुङ २५७५ मतसहित विजयी भएका हुन्। उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन्। गुरुङले २२४७ मत पाए।