तेस्रोआँखा डेस्क
काठमाडौं,पुस ३ ।
नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा डा. शशांक कोइराला अग्रस्थानमा छन् । जारी मतगणना अनुसार कोइराला सबै भन्दा अगाडी रहेका छनन् । उनि यसअघिका कांग्रेस महामन्त्री हुन् । १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका कोइराला डा. शेखर कोइराला, शेरबहादुर देउवा र प्रकाशमान सिंहको प्यानलमा अटाएका थिए । जारी मतगणना अनुसार कोइराला पछि दोस्रो स्थानमा उदयशमशेर राणा छन् ।
