• ट्रेण्डिङ्ग :
 भिरबाट लडेर आमा-छोराको मृत्यु 

 भिरबाट लडेर आमा-छोराको मृत्यु 


  • 2.6K
    SHARES
    • जेठ १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.0K Views

     भिरबाट लडेर आमा-छोराको मृत्यु 

    दाङ १६ जेठ 
    धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर(२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

    images

    सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा