• ट्रेण्डिङ्ग :
एनएमबि बैंकबाट रकम लुटपाट

एनएमबि बैंकबाट रकम लुटपाट


  • 3.2K
    SHARES
    • जेठ १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    एनएमबि बैंकबाट रकम लुटपाट

    दाङ १६ जेठ 
    महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।

    images

    उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

     


    तेस्रो आँखा