• ट्रेण्डिङ्ग :
४५ औं दिनको पुण्यतिथीमा छोरीचेलीद्वारा बृद्धाबृद्धाहरु भोजन

४५ औं दिनको पुण्यतिथीमा छोरीचेलीद्वारा बृद्धाबृद्धाहरु भोजन


  • 3.8K
    SHARES
    • जेठ १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    ४५ औं दिनको पुण्यतिथीमा छोरीचेलीद्वारा बृद्धाबृद्धाहरु भोजन

    दाङ १६ जेठ
    स्वर्गिय भाई नारायणप्रसाद भन्तनाको ४५ औं दिनको पुण्यतिथीको अवसरमा घोराही उपमहानगरपालिका वडा नंं १४ निवासी दिदी कमला भन्तना अधिकारी र भिनाजु कमल अधिकारी, बहिनीहरु बिमला भन्तना, निर्मला भन्तना र सर्मिला भन्तना थापा र छोरीज्वाई दिपशिखा घिमिरे र प्रयास घिमिरेले घोराहीको तेरौटे बृद्ध आश्रममा आश्रित बृद्धबृद्धाहरु सन्ध्याकालिन भोजन खुवाएका छन् ।

    images

    गत बैशाख ३ गते स्वार्गरोहण भएको भाई/दाई र बाबु नारायणप्रसाद भन्तनाको स्मृतिमा ४५ औं दिनको पुण्यतिथी अवसरमा दिदि बहिनी र छोरीज्वाईहरुले तेरौटे बृद्धआश्रममा आश्रित बृद्धबृद्धाहरु संयुक्त रुपमा भोजन खुवाएका हुन् ।  मानव सेवा नै पुुण्यतिथी रहेकाले छोरीचेलीहरुले बृद्धाआश्रममा भोजन खुवाएको स्वर्गिय भन्तनाका दिदि कमला भन्तनाले बताइन् 


    तेस्रो आँखा