• ट्रेण्डिङ्ग :
नदीमा डुबेर बालकको मृत्यु

नदीमा डुबेर बालकको मृत्यु


  • 2.5K
    SHARES
    • जेठ २७, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 3.8K Views

    नदीमा डुबेर बालकको मृत्यु

    दाङ, २७ जेठ । दाङमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा लमही नगरपालिका ४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् । शुक्रबार मध्याह्न घर नजिकै करिब साढे ५ बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

    मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।


    तेस्रो आँखा