• ट्रेण्डिङ्ग :
नेपाली कांग्रेस १४ औं महाधिवेशन 
खुलातर्फको महिला केन्द्रीय सदस्यको मगतणना :  देउवा पक्षका उम्मेदवारको अग्रता कायम

खुलातर्फको महिला केन्द्रीय सदस्यको मगतणना :  देउवा पक्षका उम्मेदवारको अग्रता कायम

  • 7.6K
    SHARES
    • पौष ५, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    खुलातर्फको महिला केन्द्रीय सदस्यको मगतणना :  देउवा पक्षका उम्मेदवारको अग्रता कायम

    तेस्रो आँखा डेस्क 

    images

    काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा मत गणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् । 

    ३ हजार ३५० मत गणना हुँदा डिला संग्रौलाले अग्रता बनाएकी छन् । संग्रौला २०७९ मत पाएकी छन् ।

    दोस्रो स्थानमा पुष्पा भुसाल छिन् । उनले १९७५ मत पाउँदा सभापति देउवा पत्नी आरजु राणा देउवाले १८५० मत पाएकी छन् । ९ जना निर्वाचित हुने समूहमा ३० जना उम्मेदवार रहेका छन् ।