• ट्रेण्डिङ्ग :
कांग्रेस प्रदेश केन्द्रीय सदस्य : ३०७५ गन्दा राजीव बिक्रम शाह जितकाे नजिक

कांग्रेस प्रदेश केन्द्रीय सदस्य : ३०७५ गन्दा राजीव बिक्रम शाह जितकाे नजिक

  • 13.9K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 21.3K Views

    कांग्रेस प्रदेश केन्द्रीय सदस्य : ३०७५ गन्दा  राजीव बिक्रम शाह  जितकाे नजिक
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, ६ पुस । नेपाली कांग्रेस प्रदेश केन्द्रीय सदस्यको मत गणना जारी रहेको छ । प्रदेशअन्तर्गत जारी मतगणनामा अहिले कर्णाली प्रदेशकाे मत गणना भइरहेकाे छ । मतगणनाअनुसार राजीव बिक्रम शाह जितकाे नजिक रहेका छन् । 

    images

    ३०७५ गन्दा कसले कति मत ल्याए ? 

    १. राजीव बिक्रम शाह १८४४

    २. कर्ण ब बुढा  १४२५

    ३. हृदयराम थानी  १४७९

    ४. दिनबन्धु श्रेष्ठ १००१

    ५. नारायण भट्टराई  २५०

    महिला तर्फ

    १. जानकी सिह  १७१५

    २. मैना कार्की १३०५

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा